मुक्तक मञ्चको पुस्तक संकलन अभियान: धादिङका बिमल तामाङ द्वारा १४ पुस्तक सहयोग

धादिङ । मुक्तक मञ्च धादिङ शाखाले पनि हालसालै केन्द्रिय समिति द्वारा निर्मित पुस्तकालयलाई केही सहयोग गर्ने उदेश्यले पुस्तक संकलनको अभियान संचालन गरेको छ । जस् अनुसार धादिङका समाज सेबी एबं राजनीतिज्ञ बिमल तामाङले १४ उत्कृष्ट पुस्तकहरु सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको छ ।

पुस्तक विवरण

खेलौना (उपन्यास) :राजेन्द्र थापा
विमान बिद्रोह : दुर्गा सुवेदी
नेपाल नव निर्माण महा अभियान : वामदेव गौतम
खोर (उपन्यास) : खेम थपलिया
स्टिफन हकिङ (जिबनी) : रोसन दाहाल
पातालको ताल (उपन्यास) : दुर्गा रिजाल
सफलता र सुन्दरता : रोमि सुद
सर आइज्याक न्युटन : कृष्ण दाहाल
नेपालका वीर सिपाहीहरु : डा. प्रेमसिंह बस्न्यात
सुक्रराज शास्त्रीको चस्मा (उपन्यास): राजेन्द्र पराजुली
सत्यताको छालहरु (कविता संग्रह ) दुर्लब जेठामन
सहयात्री शब्दहरु (कविता संग्रह ) दिपेन्द्र सिंह थापा
चार गजलकारका उत्कृष्ट गजल (गजल संग्रह ) ललिजन रावल
खनियाबास बिद्रोहको नायक : सेकेमान तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here