खनियाबास-५ मा,गाउमै खोल्यो यस्तो सुविधा सम्पन्न रेस्टुरेन्ट-नाल्मो क्याफे”

के गाऊँ के शहर अहिले जताततै सुविधा सम्पन्न होटेल एण्ड क्याफेहरु बनेका छन,त्यस मध्येमा खनियाबास-५ स्थित रहेको नाल्मो होटेल एण्ड क्याफे पनि एक हुन ।नाल्मो होटेलमा एण्ड क्याफेमा ग्राहकले पाउने सेवा सुविधा बजारमा भंदा कम छैन।

यहाँ विभिन्न परिकारका लोकल खाजा,नास्ता लगायत बास स्थानको राम्रो सुविधा छ,यहाँ फोन गरेर खाजा, खाना र होटेलको बुक गर्न सकिंछ।
यस होटेलमा जादा फाइदाहरु पनि थुप्रै छन ,लामो झरनाको सुचीमा पर्ने ‘नाल्मो’अर्थात् ‘धागो ‘झरनालाई पनि अवलोकन गर्न सकिंछ,नाल्मो झरनामा टिकटक बनाउने,फोटो खिच्ने ,नुहाउन पनि सकिंछ,
त्यस्टै,नाल्मो होटेल र नाल्मो झरनाको नाम पनि उस्तै छन,भएता पनि बिशेषता भने पक्कै फरक छ,एउटा नाल्मोले सेवा सुविधा दिंछ,भने आर्को नाल्मो झरनाले मनोरंजन दिंछ।

यस ठाउमा जानलाई धादिङ बेसीबाट ३ घण्टाको मात्रै कुरा हो ,त्यहा पुगिसके पछाडी होटेल ,होमस्टे,स्थानीय कला संस्कृतिहरुको सस्तोमा राम्रो मजा लिन सकिंछ,भने अन्तबाट आउने ग्राहकको लागि पनि यो होटेल बिशेष छ।

होराइजन खबरका प्रधान सम्पादक अनिस तामाङसंग कुरा गर्दै,होटेलका संचालक अमृत ङर्थेन तामाङ भन्नु हुँछ-
मैले ६ वर्ष बिदेश बसे,थोरै आम्दानी गरेर ल्याए,अहिले आफनै देशमा केहि गर्छु भन्ने हेतुले होटेल साँचालन गरेको हु,नाल्मो होटेल तथा खाजा घर हामी २ दाजुभाई जेजा तामाङ र म अमृत तामाङ मिलेर संचालन गरेको हो,हामीले होटेल संचालन गरेको समय देखी नै विद्यालयका विद्यार्थीहरूलाई भने रू.३० मै चाउमिन खुवाउने गरेको छु,हामीले यहाँ स्पेशल खाना,तरकारीको रूपमा, स्थानीय चामल,डेढो,मकै पपकर्ण,भटमास,तरकारीमा-लेकको आलु ,भटमास,लोकल सागपातहरु,गेडागुडी,इत्यादिहरु पनि प्रयोगमा रहको तामाङ बताए।

पत्रकार, -खाजा र खाना बनाउने बेलामा स्थानीय चिजहरु चै के के प्रयोग गर्नु हुंछ नि?
हामीले यहाँ उत्पादन हुने स्थानिय चीजहरु प्रयोग गर्छौ,जस्तै।
लोकल कुखरा,लोकल आलु,बेसार,लसुन,लोकल तोङबा,लोकल रॉगाको सुकुटि ,डेढो,मकैको च्याख्ला ,दुध,टिम्मुरको छोप लगायत सबैमा चीजहरु सकेसम्म स्थानीय उत्पादित नै प्रयोग गर्छौ।बजारमा पाईने म.म चाउमिन लस्सी’स्थानीयद्दारा उत्पादित कफि लगायत थुप्रै खाजाहरु पाईने तामाङले बताए ।
रमाईलो कुरा त के रहेछ भने,नाल्मो होटेल पुगेपछि झरना पनि हेर्न जना पाउने र नवाकोट पनि एक्कैछिनमा पुग्ने उनले बताए।

यहाँ जानलाई यि व्यक्तिहरुसंग सम्पर्क गर्न सकिंछ।
९७४१८३५५८१-अमृत तामाङ
९८४८४३९७९४-जेजा लामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here