धादिङमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’को नगरपालिका’एकता भेला कार्यक्रम सम्पन्न’

धादिङ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,निलकन्ठ नगरपालिका’को एकता भेला तथा प्रशिक्षण कार्यक्रम धादिङबेसिमा सम्पन्न भएको छ।

उक्त भेलामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता, महान’को संयोजक्त्व’मा ११ सदस्यीय नगर समिती चयन गरेको छ भने,नगर इन्चार्ज शक्तिमान तामाङको अध्यक्षता र जिल्ला संयोजक- बद्री अधिकारी को उपस्थिति रहेको थियो !

कार्यक्रममा नेता अधिकारी’ले भने,संसदिय व्यवस्था आफैमा भ्रष्ट व्यवस्था भएकोले, यो व्यवस्थामा जो गए पनि भ्रष्टाचारको जालोमा बेरिदै जाने हो, यि व्यवस्थालाई फालेर विकल्पमा जनवाद सहितको बैज्ञानिक समाजवादी क्रान्ती गर्नु पर्ने र जनगणतन्त्र ल्याउनु पर्ने अधिकारीले बताउनु भएको थियो ।