क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नीलकण्ठ न.पा.को एकता भेला, प्रशिक्षण सम्पन्न

धादिङ । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निलकन्ठ नगर पालिका को एकता भेला प्रशिक्षण धादिङ बेसि मा सम्पन्न भएको छ । भेलाले महान को संयोजकत्वमा ११ सदस्यीय नगर समिती चयन गरेको छ !नगर इन्चार्ज शक्तिमान को अध्यक्षता मा भएको उक्त बैठक मा क्रान्तिकारी कम्युनिस्ट पार्टी धादिङ जिल्ला संयोजक बद्री अधिकारी को उपस्थिति रहेको थियो !

संयोजक अधिकारी ले संसदिय वेबस्था आफै मा भ्रष्ट बेबस्था भयको ले यो बेबस्था मा जो गय पनि भ्रष्टाचार को जालो मा बेरिदै जाने र तेहि तेस्को अन्त्य हुने भयको ले यो बेबस्थाको बिकल्प मा जनवाद सहित को बैज्ञानिक समाजवादी क्रान्ती गर्नु पर्ने र जनगणतन्त्र ल्याउनु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here