दोङदेन देवी मा.वि.का शिक्षकहरु द्वारा उपचाररत छात्रा बबितालाई आर्थिक सहयोग

धादिङ । रुबिभ्याली २ ठुलो गाउँ बसोबास  गर्ने दोङदेन देवी मा. वि. मा अध्यनरत छात्रा बबिता तामाङ,  बिगत केहि महिनादेखि उनको स्वस्थ्यमा जटिल समस्या देखिएको छ ।

उनलाई Black fungus and HLH(white blood cell problem) समस्या देखा परेकाले हाल उनि मेडिसिटी अस्पकालमा उपचाररत छिन्।

यस्तै बबिताको उपचारमा थोरै भने पनि सहयोग पुगोस् भन्ने उदेश्य उनको विद्यालयका शिक्षकहरुले आर्थिक संकलन गरि सहयोग प्रदान गरिएको छ । विद्यालयका १६ जना शिक्षकहरु मार्फत १६५०० संकलन गरि हस्तान्तरण गरिएको शिक्षक सोम बहादुर तामाङले बताउनु भयो ।

साथै आर्थिक अभावको कारण उपचारमा समस्या उत्पन्न भै रहेकोले उनको नयाँ जिबनको लागि सम्पूर्णमा आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।

थप जानकारीको लागि एबं आर्थिक सहयोगको लागि :
Medicity Hospital
Ward No. 1
Bed No.: 127

Account Details:

Everest Bank
Yam Lama Tamang
01000501206883

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here