समाचार धादिङको कीबो बोर्डिंङ का ६ विद्यार्थीले ल्याए A+ असार २१, २०८० धादिङ । एसईई २०७९ को नतिजा सार्वजनिक भए सँगै धादिङ बेसी सदरमुकाम स्थित कीबो बोर्डिङका छात्र अजय लम्साल ३.८० त्यस्तै योएल तामाङ,बिनिता श्रेष्ठ,नीलम बराईली, रचित खनालले ३.६५ र प्रमिता तामाङले ३.६०,जीपीए ल्याउन सफल भएका छन । RELATED ARTICLESMORE FROM AUTHOR आज विश्व कविता दिवस: “कविता युगको विचार र साधना हो” – डा. रमेश शुभेच्छु धादिङमा महिला तथा युवाका लागि नेतृत्व विकास तथा उद्यमशीलता तालिम सुरु लापामा आर्थिक रूपमा कमजोर ४ परिवारलाई खाद्यान्न सहयोग प्रदान