जापानले रुसी लडाकु विमान खसालेको दाबी

अन्तरास्ट्रिय खबर – प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन् ।

जासुसी विमान उडेको पाइएपछि जवाफमा कारवाही गरिएको जापानले दाबी गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here