ट्राउट माछा र पेङ ‘पाहा’ पालन सम्बन्धि ७ दिने तालिम आज देखि रुबीभ्यालीमा सुरु

धादिङ । रुबीभ्याली गाउँपालिकाले ट्राउट माछा र पेङ ‘पाहा’ पालन सम्बन्धि व्यावसायको तालिमको औपचारिक रुपमा आज देखि सुरुवात भएको छ ।

गाउँपालिका उपाध्यक्ष फेलामाको प्रमुख आतिथ्य एब गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले, रुबीभ्याली ३ का अध्यक्ष फेदोर्जे लामा लगायतको आतिथ्य एब कृषकहरुको सहभागीतामा कार्यक्रम सप्पन्न भएको हो । उक्त तालिम जेठ ८ गते समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here