नेत्रावती डब्जोङ १ का जनप्रतिनिधी दुध सिङ आफै गाउँ बिकासको अभियानमा अघि बढ्दै

धादिङ । जिल्लाको नेत्रावती डब्जोङ वडा नं १ का वडा सदस्य दुध सिङ गुरुङ आफ्नो गाउँ समाज बिकासका लागि हातमा कुटो कोदालो साबेल बोकि स्थानीयको साथमा गाउँ को मोटर गुड्ने बाटो सफा गर्दै हिडेको देख्न सकिन्छ ।

नेत्रावती डब्जोङ १ भित्र पर्ने किन्ताङ्फेदी देखि बोराङ धारापानी सडक बाटो मोटर गाडी गुड्ने जोखिम युक्त सडकलाई आफू एक जनप्रतिनिधी भएर खाल्टो र ढुङ्गा पन्छाइ सडक बिस्तार गराएको त्यहाका स्थानियले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here