रुबीभ्याली गाउँपालिका द्वारा प्रथम पटक ३ महिने स्वत प्रकाशन सार्वजनिक

धादिङ । सुचनाको हक सम्बन्धि एन , २०६४ को दफा ५ र सुचनाको हक सम्बन्धि नियमावली, २०६५ को नियम ३ बमोजिम प्रथम पटक पालिकाले स्वत प्रकाशन गरिएको छ ।

जस् अनुसार २०७९ माघ १ गते देखि २०७९ चैत मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरुको सार्वजनिक गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेले जानकारी दिनु भयो ।

(गाउँपालिका द्वारा प्रकाशित विवरण हेर्न तलको link खोल्नु होला। )

https://www.facebook.com/100086249162620/posts/pfbid02c28RX9P7qRTj5tmaK2eW9mm3Lbo7RtTaYbh2fruiKtVEURJFynGptnuzsSNPUW5xl/?app=fbl

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here