आज देखि धादिङ बेशीमा “श्रेष्ठ स्नोकर हाउँस” सञ्चालनमा

धादिङ । आज देखि धादिङ बेशीमा “श्रेष्ठ स्नोकर हाउँस” सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम स्थित मिलन टोलमा सुरुवात गरिएको “श्रेष्ठ स्नोकर हाउँस”को रिवन काटेर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिहं तामाङले उद्घाटन गर्नु भएको थियो । नयाँ वर्षको लागि विशेष छुट सहित स्नोकर हाउँस सञ्चालकमा आएको संचालक गणेश श्रेष्ठले जानकारी दिनु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here