खानियावस १ को सार्वजनिक सुनुवाइ सम्पन्न साथै वङउ खानेपानी र गिलिङ्चो गुम्बा शिलान्यास

धादिङ, चैत – १४ । खानियावस गाउँपालिका वडा न. १ को सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्य, उप प्रमुख सेकेमान तामाङको विशेष आतिथ्यता
एबं सोहि वडाका अध्यक्ष सोनाम तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । साथै आजै वाङ्गु, तिकासुङ खानेपानी र गिलिङ्चो गुम्बाको समेत शिलान्यास गरिएको छ ।

कार्यक्रममा अन्य अतिथिहरुमा निमित्त पालिका अधिकृत नबराज श्रेष्ठ, कार्यपालिका सदस्य जेम्स अनारस, इन्जिनियर दिपेश बिष्ट र पुष्कल श्रेष्ठ, सब इन्जिनियर श्रीसान तामाङ, वडा सदस्य मिन लामा तामाङ, खानेपानी कर्मचारी रमेश पौडेल एबं पत्रकारहरु डा. मुराली अधिकारी, पोस्टनाथ अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here