धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २३ देखि हुने

धादिङ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता यहि फागुन २३ गते देखि २५ गते सम्म गजुरी गाउँपालिका स्थित गलाैदी खेल मैदानमा गर्ने भएकाे छ ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा जिल्लाका १३ वटा स्थानीय तहले भाग लिने उक्त प्रतियाेगिता फागुन २३ गते देखि २५ गते सम्म गर्ने बिहिवार बसेको समितिको बैठकले निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here