नेपाललाई सन्दीपले दिलाए तेस्रो सफलता

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा जारी खेलमा स्कटल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । उनले १४.५ ओभरमा माथ्यु क्रोसलाई आउट गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here