धादिङ नेपाललाई सन्दीपले दिलाए तेस्रो सफलता फाल्गुन ५, २०७९ काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा जारी खेलमा स्कटल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । उनले १४.५ ओभरमा माथ्यु क्रोसलाई आउट गराएका छन् । RELATED ARTICLESMORE FROM AUTHOR अष्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा रुबीभ्याली ग्रामिण अस्पतालको निम्ति निशुल्क प्राप्त झन्डै ६० लाखको जग्गा अस्पतालको नाममा घ्युब्राङ अनुग्रह मण्डली लापाको १० औ बार्षिक उत्सव कार्तिक १ गते हुने LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment.