खनियाबास उपाध्यक्ष सेक्केमान तामाङ द्वारा दार्खा खोलाको निर्माणाधीन पुलको अनुगमन

धादिङ । खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ द्वारा दार्खा खोलामा निर्माण भै रहेको मोटरेबल पुलको अनुगमन गर्नु भएको छ ।

बागमती प्रदेश, भौतिक विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङ मार्फत कार्यान्वयन भैरहेको निर्माणाधीन दार्खा खोला मोटरेबल २५ मिटर लम्बाइ भएको पुलको शुक्रबार अनुगमन गर्नु भएको उनका निजि सचिवालयले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here