खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ जापानको भ्रमणमा प्रस्थान

धादिङ । खनियाबास गाउँ पालिकाका अध्यक्ष रण बहादुर तामाङ जाइकाको निमन्त्रणामा सात दिने भ्रमणमा सोमबार जापान प्रस्थान गर्नु भएको छ । भ्रमणको क्रममा जापानका विभिन्न ब्यक्तिहरु संग भेटघाट लगायत अन्य कार्यक्रमहरुमा संलग्न हुने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here