त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ६ मा सिलाई कटाई तालिमको उद्घाटन

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको वडा न. ६ मा बिहिवार पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा संचालित तीन महिने सिलाई कटाई सम्बन्धी तालिमको उद्घाटन गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर खतिवडा एबं वडा अध्यक्ष हरि बिस्वकर्मा लगायत वडा सदस्यहरू निवर्तमान वडा अध्यक्ष काे उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here