बंगलादेशमा हुने कराते प्रतियोगितामा धादिङ रुबीभ्याली बाट बिनुमाया तामाङ सहभागी हुँदै

धादिङ । बंगलादेशमा हुन लागिएको “चौथो अन्तरास्ट्रिय खुल्ला कराते प्रतियोगिता” मा सहभागी हुन धादिङ रुबीभ्यालीका बिनुमाया तामाङ सहित ३२ जनाको टोलि सहभागीको लागि बुधबार त्यस तर्फ प्रस्थान गरेका छन । बिनु माया तामाङ लैन चौर डोजोका ‘2nd Don’ खेलाडी हुन ।

Bangladesh Karate organization को आयोजनामा पुस २९ र ३० गते हुन लागिएको उक्त प्रतियोगितामा सार्क राष्ट्र र उत्तर कोरिया सहभागी हुने छन ।

बुधबार राष्ट्रिय खेलकुद परिषद द्वारा रंगशालामा एक कार्यक्रमको आयोजना गरि शुभकामना तथा बिदाइ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here