नेप्से सूचक ८.२८ अंकले वृद्धि

काठमाडौं, २० पुस -प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ ।१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १४ कम्पनीमा उकलो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ ।१३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here