दुर्घटनामा परेकी धादिङकि सिर्जना तामाङको उपचारमा आर्थिक अभाव: सहयोग गर्न अपिल

धादिङ । जिल्लाको रुबिभ्याली गाउँपालिका – ३ कि बुवा  छिरिङ तामाङ र आमा बि रानी घलेकी २४ बर्षिया छोरी सिर्जना तामाङ कामबाट फर्किने क्रममा मिति २०७९/०७/२७ गते  जोरपाटी स्थित नयाँ बस्ती क्लब नजिक  बाइक लडेर टाउकोमा गम्भीर चोट लागेर काठमाडौं मित्र पार्कमा रहेको नेपाल भारत मैत्री हस्पिटलमा टाउकोको अप्रेसन पश्चात् बेहोस अवस्थामा रहेको र आर्थिक अवस्था  कम्जोर भएकोले हस्पिटल को खर्च जुटाउन निकै गार्‍हो भएकोले सबै सहयोगी आमा, बुवा,दाजु,भाइ, दिदिबहिनीहरु लाई आफुले सक्दो सहयोग गरिदिनु हुन हार्दिक अपिल गरिएको छ ।
       सहयोग गर्न इच्छुक सबैले बिरामिको दिदी कुमारी तामाङ फोन नम्बार 9813536837 रोशना तामाङ 9864335862 लाई सम्पर्क  गर्न सक्नु हुन्छ साथै कुमारी तामाङ र रबिना तामाङ बहिनीको संयुक्तमा रहेको प्रभु बैंक को खाता नुम्बर
(0240220610500013) मा पनि सहयोग गर्न सक्नु हुने छ।               
      थप जानकारीको लागि
१)रोशना तामाङ(ठुली )  9813536837
२)कुमारी तामाङ (माइली ) 9864335862

सहयोगको लागि खाता नम्बर ( प्रभु बैंक )
0240220610500013

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here