अधिकांश म्युचुअल फन्ड घाटामा

आर्थिक खबर । सेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा मुचुअल फन्ड घाटामा गएका छन् । 

चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार सबैजसो म्युचुअल फन्ड घाटामा छन् । यद्यपि असोजको तुलनामा कात्तिकमा भने उनीहरूले आफ्नो नोक्सानी घटाएका छन् । 

सेयर बजार अस्थिर हुँदा फण्ड तथा सर्वसाधारण लगानीकर्ताले नाफा गर्न सकेका छैनन्। बजार निरन्तर रुपमा बढ्दा नाफा मात्रै गरिरहने अनि एकोहोरो घटिरहँदा घाटा भैरहेको ट्रेन्ड देखिन्छ।

न्युज कारखाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here