मतदान गरि घर फर्कदा भिरबाट लडेर धादिङको गल्छिमा
१ जनाको मृत्यू

धादिङ । गल्छी गाउपालिका ४ रातमाटे स्थित गोरेटो बाटो बाट सोहि स्थान बस्ने ६५ बर्षिय सिताराम पुलामी मगरको मतदान गरेर फर्कने क्रममा भिर बाट लडेर मृत्यू भएको हो । बेलुकी अन्दाजी ७ः५० को समयमा बाटो बाट २५० मिटर तल खोल्सामा लडी घटना स्थलमा नै मृत्यू थियो ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here