रुबीभ्याली अध्यक्ष रामसिङ तामाङ द्वारा पालिकाको विभिन्न सरोकार निकायको अनुगमन

कार्तिक – २४, धादिङ । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ द्वारा हालसालै सुरु भएको डिजिटल शिक्षाको अनुगमन गर्नु भएको छ । वडा न. ४ को मुक्राबदेबि माध्यमिक विद्यालयमा अनुगमन गर्नुको साथै विद्यार्थी भाइबहिनीहरुको प्रतिक्रिया समेत बुझ्नु भएको थियो ।

त्यस्तै वडा न. ४ बोराङको निर्माणाधिन वडा भवनको पनि अनुगमन गर्नु भएको छ भने सोहि वडा मै रहेको आयुर्वेद औषधालयको पनि अनुगमन गर्नु भएको गाउँपालिका अध्यक्षको सचिवालयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here