रुबीभ्यालीको १५ दिने भ्रमणमा अमेरिकी नागरिक मेलेनी र क्यानडाकी लिजा

मर्कुस तामाङ, धादिङ । गणेश हिमालको फेदमा अवस्थित कालो सेतो दह अवलोकन गर्न आएका संयुक्त राज्य अमेरिकी नागरिक मेलेनी र क्यानडाकी लिजा लगायतका टोलि १५ दिने भ्रमणमा नुवाकोट रसुवा सहित धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्यालीलाई प्रमुख गन्तव्य बनाउदै यात्रामा हुनुहुन्छ । साथै आज ८ औ दिन छार चो खर्क मा बास बस्नु हुने सहभागी मर्कुस तामाङले होराईजन खबरलाई बताउनु भयो ।

उक्त यात्रा लाई सफल बनाउन काठमाडौंको ठमेलस्थित NEPAL TRAIL FINDER Treks & Expedition बाट कपिल देव भट्टका साथमा अनुभवी Guide नीलकण्ठ १३ का सौगात श्रेष्ठ र सोही स्थानका वसन्त गुरुङ र रुबि भ्याली लिङ्जोका स्थानीय guide मार्कुस तामाङ सगै टासि तामाङ्ग र पुरु गाउँका सर्की थापा तामाङ्ग काठमाडौ हुन्दै रसुवा स्याफ्रुबेशी हुन्दै गत्लाङ्ग सोम्दाङ्ग पासङ्ग पास (३८५०मिटर) हुन्दै तिप्लिङ्ग लाब्दुङ्ग हुन्दै लिङ्जो तातोपानी बाबिलखर्क छार चो हुन्दै (४६३८ मिटर) उचाई पास गरि कालो सेतो कुन्डा हुन्दै नोचेत ठुलो ढुङ्गा हुन्दै हेन्दुङ्ग हुन्दै बोरङ्ग सम्मको १५ दिने भ्रमणमा हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here