रेडियो बिहानीको सहायक स्टेशन म्यानेजरमा नीर तामाङ नियुक्त

धादिङ । सहिद स्मृति सञ्चार सहकारी संस्था लि.द्धारा धादिङ बेसिमा सञ्चालित रेडियो बिहानी ९७.६ मेगाहर्जको सहायक स्टेशन म्यानेजरमा निर बहादुर तामाङलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

आज एक समारोहको बिच रेडियोको कार्यालयमा तामाङलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here