धार्मिक मेलाको अवसरमा गंगाजमुनामा कार्तिक १७ गते सार्वजनिक विदा हुने
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले आज एक सूचना जारी गर्दै कार्तिक १७ गते सार्वजनिक दिने निर्णय गरेको छ । हरिबोधिनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।