नीलकण्ठ ११ ज्यामरुङमा ‘शनिबारे हाटबजार’ कार्यक्रमको उद्घाटन

धादिङ । “समृद्ध निलकन्ठ नगरको आधार, कृषि पर्यटन उधमशिलता सहितको पुर्बाधार” भन्ने नाराको साथ नीलकण्ठ नगरपालिका ११ ज्यामरुङमा शनिबारे हाटबजार कार्यक्रम को उद्घाटन भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ११ ले आफ्नै वडा कार्यलय प्राङ्गण मा हाटबजारको सुरुवात गरेको हो ।

सुरुवाती दिनको पहिलो दिनमा नै किसानहरुले उलेख्य रुपमा तरकारी जन्य बस्तुहरुको ब्यापक प्रदर्शनी, बिक्री एबंम बितरण गरेका थिए । हाटबजारलाई आगामी हप्ताबाट थप ब्यबस्थित तथा ब्यबस्थापन कार्यको निम्ति छिट्टै हाटबजार समिति निर्माण गर्ने निलकन्ठ न पा (११) वडा अध्यक्ष राम बहादुर श्रेष्ठ ले बताउनुभयो हाटबजार उद्घाटन कार्यक्रम मा बिभिन्न संघ संस्थाका प्रतिनिधी,बिभिन्न्न राजनितीक दलका प्रतिनिधि,एबंम उलेख्य रुपमा किसानहरुको उपस्थिति रहेको थियो,।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here