काठमाडौ । गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी रनकेश गुरुङको निधन भएको छ । केहि दिन देखि कलेजो र मृगौंलाको बिर अस्पतालमा उपचाररत गुरुङको आज विहान अल्पआयुमै निधन भएको हो ।
काठमाडौं ट्रेकका प्रमुख समेत रहेको गुरुङको आजै स्वयम्भूमा दाहासंस्कार गरिने भएको छ ।