हरेक बर्ष बडा दशैको अवसरमा खनियाबासमा आयोजना हुने छेलो खेलमा प्रमोद तामाङले जिते

धादिङ । खनियाबास २ मा प्रत्येक बर्ष हिन्दु धर्मावलम्बीहरुको महान चाड बिजय दशमीको अवसरमा हुने छेलो (सटफुट) खेलमा खनियाबास वडा न २ तथा साबिक झार्लाङ ५ का प्रमोद तामङ प्रथम हुन सफल भएका छन ।

हरेक बर्ष हुने यो खेल बिगत लामो समय देखि नै हुँदै आएको र यसले चाड पर्बमा थप रमाइलो बनाउने स्थानीय बताउन्छन । साथै प्रथम हुने ब्यक्तिलाई मान सम्मान गरिने चलन समेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here