लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

लमजुङ र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । लमजुङलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जिल्लाको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here