बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक

असोज – १३, धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।
पाण्डेका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा बिहान निधन भएको हो । नेकपा एमालेका उपाध्यक्ष एंव अर्थ मन्त्री सुरेन्द्र प्रसाद पाण्डे, ज्ञानेन्द्र पान्डे , उपेन्द्र पान्डे र दिपेन्द्र पान्डेसहित पाण्डेका पाँच दाजुभाइ छन् ।
कान्छो छोरा दिपेन्द्रसंग काठमाडौस्थित सितापाइलामा बस्दै आएकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्यस्टी गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here