संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) धादिङ द्वारा रक्तदान कार्यक्रमको आयोजना

धादिङ । संबिधान दिवस २०७९ को अवसरमा अखिल (क्रान्तिकारी) धादिङले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राबिधिक सहयोगमा एबं अखिल (क्रान्तिकारी) धादिङको आयोजनामा असोज ३ गते धादिङ बेसि स्थित जिल्ला समन्वयको प्राङ्गणमा हुने जिल्ला सह-सचीव श्रीकृष्ण रिजालले बताए ।

साथै रक्तदान कार्यक्रम बिहान ७ बजे देखि दिउँसो २ बजे सम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here