धादिङका तोकमान तामाङ १ केजी सुन सहित पक्राउ

काठमाडौं । रुवीभ्याली गाउँपालिका ३ का ३० वर्षीय तोकमान तामाङ एक केजी सुन सहित काठमाडौमा पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्क स्थित नजिकै सडकबाट विशेष सूचनाको आधारमा शनिबार टाेखा बस्ने तामाङलाई पक्राउ गरिएकाे प्रहरी वृत्त महाराजगन्जले जनाएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here