धादिङ सेम्जोङका गुरुङको मोटरसाइकल नम्बर कै अर्को मोटरसाइकल भेटियो

काठमाडौ । बजारमा एउटै नम्बरको दुई सवारी साधन प्रयोग भै रहेकोे भेटिएको छ ।

धादिङ सेम्जोङ घर भइ हाल काठमाडौ मा बस्ने सशस्त्र प्रहरी हवल्दार मान बहादुर गुरुङले प्रयोग गरिरहेको उहाको मोटरसाइकल नम्बर बा ७१ प ४५९१ कै नम्बरको अर्को प्रयोग भैरहेको मोटरसाइकल भैंसी पाट्टी प्रहरी चौकिको सिसि फुटेजमा भेटिएको थियो । साथै भैंसी पाट्टी प्रहरीले गुरुङलाई फोन गरि सोधपुछ गर्दा यश घटना बहिरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here