खनियाबास २ का भिम तामाङ नेकपा माओवादी केन्द्रमा प्रवेश

धादिङ । खनियाबास गाउँपालिका वडा न २ का युवा जुझारु नेता भिम तामाङ नेकपा माओवादी केन्द्र मा प्रवेश गरेको छ । तामाङको प्रवेश सङ्गै खनियाबास गाउँ पालिकाका पार्टी इन्चार्ज एवम गाउँ पालिका उपप्रमुख सेक्केरोङ तामाङ ले पार्टी सदस्यता बितरण गरिएको थियो भने नेकपा माओवादी नेता एबं संसाद जगत सिंखडाको स्वकीय सचीव प्रेम बहादुर तामाङको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here