रुबीभ्यालीको ७ विद्यालयका रिक्त पालिका अनुदान शिक्षकहरु नियुक्त (नामावली सहित)

धादिङ । रुबीभ्याली गाउँपालिकाले पालिकाका विभिन्न सात विद्यालयमा रिक्त रहेको पालिमा अनुदान शिक्षकहरु मंगलबार नियुक्ति गरेको छ । रुबीभ्याली ४ को बोराङ स्थित मुक्राब देबि मा.बी.मा परिक्षा संचालन गरि नियुक्ति गरिएको गाउँपालिका अध्यक्ष सचिवालयले जानकारी गराए ।

नियुक्ति हुने शिक्षकहरुको नामावली :
१. लप्साङ कर्पो आ.बि. (रुबीभ्याली -१, पुरु)
थामाया तामाङ
२. कन्यादेबि आ.बि. (रुबीभ्याली -४, चालिस)
निर्मला तामाङ
३. हिन्दुङ आ.बि. (रुबीभ्याली – ४, हिन्दुङ)
दिलमान तामाङ
४. लापा माध्यमिक विद्यालय (रुबीभ्याली -५, लापा)
कल्पना पुन मगर
५. नेबेर आ.बि. (रुबीभ्याली -५, नेबेर)
अस्मिता तामाङ
६. रुप्तुङ देबि आ.बि. (रुबीभ्याली -५, लापा)
रुबी घले
७. सात कन्या आ.बि. (रुबीभ्याली -६, कुप्चेत)
सुनिला तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here