नीलकण्ठ १२ कि करुणा तामाङ १३ गते देखि बेपत्ता: भेट्नु हुनेले सम्पर्क गर्न अनुरोध

धादिङ । नीलकण्ठ न. पा. – १२, साङ्कोषमा बसोबास गर्दै आउनु भएका बुबा आकाश तामाङको १८ बर्षकी छोरी करुणा तामाङ गत सोमबार भदौ १३ गते देखि सम्पर्क बिहिन भएकी छिन । बहिनीको घर जान्छु भनी सोमबार बिहान करिब १० बजे घर बाट निस्किएकोमा हाल सम्म पनि सम्पर्क हुन नसकेको उनका बुबाले बताउनु भयो ।

साथै प्रहरीलाई समेत खोजी गरिदिनु हु अनुरोध गर्दै हिजो नै घटना दर्ता गरिएको बुबा आकाश तामाङ बताउन्छु हुन्छ ।
यदि कोहि कसैले देख्नु भयो वा भेट्नु भयो भने नजिकको प्रहरी कार्यालय वा उनका बुबाको मोबाइल नम्बरमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।
बुबा आकाश तामाङ
सम्पर्क नम्बर : 9861716946

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here