प्रदेश सभा सदस्य समानूपातिक तर्फ डेभिड घले द्वारा आवेदन दर्ता

धादिङ । धादिङ क्षेत्र न -२, प्रदेश सभा ‘ख’ अन्तर्गत नेपाली कांग्रेस बाट यूवा नेता डेभिड घलेले पार्टी भित्रको आन्तरिक लोकतन्त्र र अल्पसङ्ख्यक समुदाय र यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाएका छन । प्रदेश सभा सदस्य समानूपातिक तर्फ आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गरेका हुन ।
नेपाल विद्यार्थी संघको राजनीति मार्फत उदाएका उनि नेपाल विद्यार्थी संघ धादिङ्को सचिव हुदै हाल पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि रहेका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here