खनियाबाँस २ का शर्मिला तामाङको हेलिकप्टर मार्फत उद्धार

धादिङ । उत्तरी धादिङको खनियाबाँस गाउँपालिका २ कि शर्मिला तामाङको सोमबार हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

स्थानीय एब होराईजन संबाददाता हर्क तामाङका अनुसार अत्यधिक पेट दुखाइको कारण भनिए पनि बृस्तित विवरण आउन अझै बाकी रहेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here