राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन धादिङको अध्यक्षमा सुनिता खत्री सिंखडा चयम

धादिङ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन धादिङ जिल्लाको चौथो अधिवेशनमा रा.प्र.पा. केन्द्रिय सदस्य एबम् पूर्व राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रिय उपाध्यक्ष सरस्वती लामाको प्रमुख अतिथिमा सुनिता खत्री सिंखडाको अध्यक्षतामा ३१ जनाको जिल्ला कार्य समिति गठन भएको राप्रपा जिल्ला उपाध्यक्ष स्याम सिङ ठकुरीले बताउनु भयो ।

कार्यक्रममा सरस्वती लामा, बिना लामा, पार्वती कोइराला ,मंग तामाङ, मरियम तामाङ लगायतका राप्रपा निकट महिला नेत्रीहरुको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here