रुबीभ्यालीको पालिका अनुदानका शिक्षकहरुको ६ महिनाको करार अवधि थप

धादिङ । रुबीभ्याली गाउँपालिका अनुदान तर्फ कार्यरत शिक्षकहरुको ६ महिनाको करार अवधि थप हुने भएको छ ।

आइतबार बसेको कार्यपालिकाको बैठक उक्त निर्णय गरिएको गाउँपालिकाले बताएको छ । साथै थप गरिएको पालिका अनुदान शिक्षकहरुलाई अबिलम्ब विद्यालयमा हाजिरी हुन समेत पालिकाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here