राप्रपा द्वारा महँगी, भ्रष्टाचार,कालाबजारी, संघीयताको खारेजीको माग गर्दै बिरोध प्रदर्सन

धादिङ । राप्रपा धादिङले आज जिल्ला सदरमुकाम धादिङ बेसिमा नारा जुलुस सगै पुछार बजारमा कोण सभा गरेको छ ।

महँगी, भ्रष्टाचार,कालाबजारी, हिन्दु राष्ट्र, राजसंस्था, जनता द्वारा चुनिने प्रधानमन्त्री संघीयताको खारेजीको माग गर्दै बिरोध प्रदर्सन तथा कोण सभा गरेको हो ।

उक्त समारोहमा राप्रपा जिल्ला अध्यक्ष धुर्ब खनाल, केन्द्रिय सदस्य पशुराम तामाङ, त्यस्तै राप्रपा नेता सन्त तामाङ पार्बती कोइराला, राप्रपा द्वारा निर्वाचित धादिङका वडा अध्यक्षहरु लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here