धादिङका पर्यटन व्यवसायी कमल सापकोटा द्वारा टानको अध्यक्षमा उम्मेदवारी

धादिङ । पर्यटन ब्यबसायी एबं भिटोफ नेपालका पूर्व अध्यक्ष कमल सापकोटा द्वारा यहीँ साउन ३० गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बेटर टान बनाउन मेहनत गर्ने प्रतिवद्धता सहित सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सापकोटा थुप्रै अवार्डहरु बाट समेत सम्मानित भै सक्नु भएको छ, जस्तै साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, पर्यटन वर्ष पुरुष २०१७ को अवार्ड ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here