रुबिभ्यालीका दर्जनौं युवाहरु राप्रपा परित्याग गरि माओवादी केन्द्रमा प्रबेश

काठमाडौ । पुर्ब गृहमन्त्री तथा राप्रपाका बरिस्ठ उपाध्यक्ष बुदिमान तामाङ्को गृह जिल्ला तथा रुबिभ्याली गाउँपलिका वडा न ४ स्थित आफ्नै जन्म थलो रहेको वडाबाट दर्जन भन्दा बढी कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

अखिल क्रान्तिकारी धादिङका जिल्ला सदस्य समेत रहेका नर बहादुर तामाङले देशमा संघीय गणतन्त्र आएता पनि रुबीभ्याली ४ मा राजतन्त्र अझै अन्त्य नभएको बताए । साथै अझै २ दर्जन भन्दा बढी युवाहरु पार्टी प्रवेशको तयारीमा रहेको तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here