अखिल क्रान्तिकारी धादिङले पायो नयाँ इन्चार्ज

धादिङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङको जिल्ला इन्चार्जमा उपेन्द्र जम्कटेल चयन भएका छन् । आइतबार काठमाण्डौमा बसेको क्रान्तिकारी बिद्यार्थीहरुको तेस्रो पुर्ण बिस्तारित बैठक बाट जम्कटेललाई जिल्ला इन्चार्ज तोकेको हो ।
जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका उपेन्द्र जम्कटेलले थप जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here