माओवादी केन्द्र धादिङको पार्टी कार्यलय भवनको जग्गा खरिद सम्पन्न: नयाँ बन्ने भवन

धादिङ । नेकपा माओवादी केन्द्र धादिङले जिल्ला पार्टी कार्यालय भवनको लागि जग्गा खरिद कार्य सम्पन्न गरेको छ । मंगलबार जग्गा पास गरे सँगै माओवादीले भवन निर्माण तयारी गरेको हो ।

धादिङबेसी रायटारमा ७२ लाखमा जग्गा खरिद गरि अनुमानित ३ करोडको लागतमा भवन निमार्णको प्रक्रिया अगाडी बढाईएको नेकपा माओवादी केन्द्र धादिङले बताएको छ ।
साथै ७ आनाको जग्गामा ५ तल्लाको भवन निर्माण गर्ने गरि तयारी थालिएको माओवादी केन्द्र धादिङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here