माओवादी केन्द्रले पाउने जिल्ला समन्वय समिती धादिङको प्रमुख: गठबन्धको निर्णय

बुधबार – २५ । धादिङ जिल्ला समन्वय समितिको प्रमुख माओवादीले प्राप्त गर्ने भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्रलाई प्रमुख त्यस्तै उप प्रमुख एकीकृत समाजवादीलाई र ७ सदस्य कांग्रेसलाई दिने निर्णय गरेको छ ।
जेष्ठ २९ गते प्रमुख उप प्रमुख सहित ९ सदस्यका लागि जिल्ला समन्वय समिति धादिङको निर्वाचन हुँदैछ । उक्त चुनावमा गठबन्धनदलहरु मिलेर जाने निष्कर्ष सहित भागबण्डामा सहमति भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here