विवाह बन्धनमा बाधिदै चर्चित अभिनेत्री नीता र अभिनेता हरिहर

काठमाडौ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री नीता ढुंगानाले विवाह गर्ने भएकी छिन् । उनले प्रेमी अर्थात अभिनेता हरिहर अधिकारीले आउँदो असार २४ गते विवाह गर्ने भएकी हुन् ।
लामोसमयदेखिको प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरुको रिसेप्सेन असार २६ गते रहेको बताइएको छ ।

दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा हुने बताइएको छ । उनीहरुको विवाहमा नेपाली कलाकारहरु र साउथ कलाकार प्रदीपसिंह रावत पनि आउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here