धादिङको १३ वटै पालिकाको अन्तिम मतपरिणाम यस्तो रहेको छ

धादिङ । वैशाख ३० गने सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम धादिङको सार्वजनिक भएको हो ।
२ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङको सबै पालिकाको अन्तिम मत परिणम सार्वजनिक भएको छ ।

अन्तिम विवरण अनुसार गठबन्धनको तर्फबाट कांग्रेसले १ नगरपालिका र ६ गाउँपालिको प्रमुख र ५ गाउँपालिकाको उपप्रमुखमा विजयी भएको छ । त्यस्तै नेपाली कांग्रेसले ३६ वडा जितेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ३ पालिकामा प्रमुख, ५ पालिकामा उपप्रमुखमा र ३२ वडा जितेको छ ।
त्यसैगरी नेकपा एमालेले २ पालिकाको प्रमुखमा र २१ वडा जितेको छ । त्यसैगरी एकीकृत समाजवादीले १ पालिका प्रमुख र ६ वडामा विजयी हासिल गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, स्वतन्त्र उम्मेदवारले ४ र जनता समाजवादी पार्टीले १ वडामा जित हासिल गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरु ः
१. नीलकण्ठ नगरपालिका
प्रमुख ः भिम प्रसाद ढुङ्गाना (नेपाली कांग्रेस)
उपप्रमुख ः दिपक विश्वकर्मा (माओवादी केन्द्र)
वडा नं १– गणेश गुरुङ (माओवादी केन्द्र)
वडा नं २– ध्वज बहादुर गुरुङ (माओवादी केन्द्र)
वडा नं ३– राजकुमार श्रेष्ठ (स्वतन्त्र)
वडा नं ४– हरि बहादुर श्रेष्ठ ( नेकपा एमाले )
वडा नं ५– राम बहादुर श्रेष्ठ (माओवादी केन्द्र)
वडा नं ६– भुपेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं ७– गौतमहरि अधिकारी (नेपाली कांग्रेस)
वडा नं ८– प्रकाश कुमार श्रेष्ठ (स्वतन्त्र)
वडा नं ९– राजन बराइली (नेपाली कांग्रेस)
वडा नं १०– सरोज पाण्डे (नेपाली कांग्रेस)
वडा नं ११– राम बहादुर श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं १२– धर्मराज भण्डारी (नेपाली कांग्रेस)
वडा नं १३– सोम बहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं १४– नमराज दुवाडी (माओवादी केन्द्र)
२. धुनिवेशी नगरपालिका
प्रमुख ः बालकृष्ण आचार्य (एकीकृत समाजवादी)
उपप्रमुख ः सुरज उप्रेती (नेपाली कांग्रेस)
वडा नं १– मान बहादुर तामाङ (माओवादी केन्द्र)
वडा नं २– लक्ष्यजित तामाङ (एकीकृत समाजवादी)
वडा नं ३– प्रकाश हमाल (नेपाली कांग्रेस)
वडा नं ४– हरि प्रसाद सुवेदी (एकीकृत समाजवादी)
वडा नं ५– विशाल भट्टराई (स्वतन्त्र)
वडा नं ६– रमेश प्रसाद आचार्य (माओवादी केन्द्र)
वडा नं ७– यदुनाथ पाठक (नेपाली कांग्रेस)
वडा नं ८– रामकृष्ण रेग्मी (माओवादी केन्द्र)
वडा नं ९– माधव प्रसाद सिलवाल (नेपाली कांग्रेस)
३. गजुरी गाउँपालिका
अध्यक्ष ः गणेशलाल श्रेष्ठ (माओवादी केन्द्र)
उपाध्यक्ष ः शर्मिला विसुराल (नेपाली कांग्रेस)
वडा नं १– तारानाथ भण्डारी (माओवादी केन्द्र)
वडा नं २– द्रोण कडेल (नेपाली कांग्रेस)
वडा नं ३– ऋषिलाल श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं ४– सुरेन्द्र प्रजा (नेपाली कांग्रेस)
वडा नं ५– गोविन्द लामिछाने (माओवादी केन्द्र)
वडा नं ६– भक्त बहादुर तामाङ (माओवादी केन्द्र)
वडा नं ७– बद्री प्रसाद जमकट्टेल (माओवादी केन्द्र)
वडा नं ८– देवराज ओझा (माओवादी केन्द्र)
४. गल्छी गाउँपालिका
अध्यक्ष ः केदारनाथ खतिवडा (नेकपा एमाले)
उपाध्यक्ष ः भाइकाजी तिवारी (नेपाली कांग्रेस)
वडा नं १– यदुकुमार खतिवडा (नेकपा एमाले)
वडा नं २– षडानन्द खनाल (नेकपा एमाले)
वडा नं ३– राजन भुजेल (माओवादी केन्द्र)
वडा नं ४– राजु अधिकारी (नेपाली कांग्रेस)
वडा नं ५– सरोज लामा तामाङ (माओवादी केन्द्र)
वडा नं ६– दिपक कुमार कार्की (नेपाली कांग्रेस)
वडा नं ७– हरि प्रसाद खतिवडा (नेकपा एमाले)
वडा नं ८– विकास लुङ्गेली मगर (नेपाली कांग्रेस)
५. थाक्रे गाउँपालिका
अध्यक्ष ः रामकुमार आचार्य (नेकपा एमाले)
उपाध्यक्ष ः यन्त्र बहादुर थापा (माओवादी केन्द्र)
वडा नं १– श्याम सुन्दर थापा (नेकपा एमाले)
वडा नं २– टिकाराम तामाङ (माओवादी केन्द्र)
वडा नं ३– विजय तामाङ (माओवादी केन्द्र)
वडा नं ४– आशाराम तामाङ (माओवादी केन्द्र)
वडा नं ५– सन्त बहादुर तामाङ (नेकपा एमाले)
वडा नं ६– हिरा बहादुर थापा (माओवादी केन्द्र)
वडा नं ७– युवराज खतिवडा (नेकपा एमाले)
वडा नं ८– प्रेम कुमार थापा (एकीकृत समाजवादी)
वडा नं ९– श्याम चन्द्र आचार्य (नेकपा एमाले)
वडा नं १०– गोकुल प्रसाद लामिछाने (नेकपा एमाले)
वडा नं ११– सुर्दशन पाण्डे (नेपाली कांग्रेस)
६. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष ः कृष्ण बहादुर थपलिया (माओवादी केन्द्र)
उपाध्यक्ष ः टाप बहादुर श्रेष्ठ (एकीकृत समाजवादी)
वडा नं १– जिवनसिंह तामाङ (नेपाली कांग्रेस)
वडा नं २– हेमराज भुजेल (माओवादी केन्द्र)
वडा नं ३– भुवन त्रिपाठी (नेकपा एमाले)
वडा नं ४– राजु बहादुर मगर (माओवादी केन्द्र)
वडा नं ५– रोशन कुमार सिलवाल (माओवादी केन्द्र)
वडा नं ६– टेकनाथ सिलवाल (माओवादी केन्द्र)
वडा नं ७– कुमार बस्नेत (माओवादी केन्द्र)
वडा नं ८– राजकुमार श्रेष्ठ (माओवादी केन्द्र)
वडा नं ९– देवी बहादुर खड्का (नेकपा एमाले)
वडा नं १०– विकास प्रजा (नेपाली कांग्रेस)

७. सिद्धलेक गाउँपालिका
अध्यक्ष ः परशुराम खतिवडा (नेपाली कांग्रेस)
उपाध्यक्ष ः सविता अर्याल (एकीकृत समाजवादी)
वडा नं १– पेमा लामा (माओवादी केन्द्र)
वडा नं २– शम्भु गुरुङ (नेपाली कांग्रेस)
वडा नं ३– देव बहादुर पुलामी (नेकपा एमाले)
वडा नं ४– झक बहादुर थापा मगर (नेकपा एमाले)
वडा नं ५– बुधे घले (माओवादी केन्द्र)
वडा नं ६– सुरेन्द्र कुमार मगर (नेकपा एमाले)
वडा नं ७– सानो गिरी (नेपाली कांग्रेस)
८. ज्वालामुखी गाउँपालिका
अध्यक्ष ः यामनाथ दनै (नेपाली कांग्रेस)
उपाध्यक्ष ः धर्म बहादुर अर्याल (एकीकृत समाजवादी)
वडा नं १– कृष्ण गिरी (नेकपा एमाले)
वडा नं २– राजु लोप्पा (नेपाली कांग्रेस)
वडा नं ३– उमेश श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं ४– कृष्ण बहादुर गुरुङ (स्वतन्त्र)
वडा नं ५– टंक प्रसाद काप्री (नेपाली कांग्रेस)
वडा नं ६– किशोर सेढाई (नेपाली कांग्रेस)
वडा नं ७– ज्ञानेन्द्र प्रसाद खकुराल (नेपाली कांग्रेस)
९. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष ः राजु उप्रेती (नेपाली कांग्रेस)
उपाध्यक्ष ः देवराज धरेल (माओवादी केन्द्र)
वडा नं १– भिम प्रसाद भट्ट (नेपाली कांग्रेस)
वडा नं २– कृष्ण बहादुर खत्री (नेकपा एमाले)
वडा नं ३– कमल बहादुर थापा (नेकपा एमाले)
वडा नं ४– कपिल देव सिंखडा (माओवादी केन्द्र)
वडा नं ५– कुश बहादुर सिटौला (माओवादी केन्द्र)
वडा नं ६– हरि बहादुर वि.क (माओवादी केन्द्र)
वडा नं ७– सुवास अधिकारी (माओवादी केन्द्र)
१०. गंगाजमुना गाउँपालिका
अध्यक्ष ः भक्त बहादुर लामा (नेपाली कांग्रेस)
उपाध्यक्ष ः रामेश्वर सिंखडा ( माओवादी केन्द्र)
वडा नं १– बहादुर तामाङ (माओवादी केन्द्र)
वडा नं २– बल बहादुर तामाङ (नेपाली कांग्रेस)
वडा नं ३– राज कुमार गुरुङ (नेपाली कांग्रेस)
वडा नं ४– प्रेम बहादुर घले (नेकपा एमाले)
वडा नं ५– कुमार बहादुर अधिकारी (माओवादी केन्द्र)
वडा नं ६– रमेश ढकाल (नेकपा एमाले)
वडा नं ७– रविन अधिकारी (एकीकृत समाजवादी)
११. रुवीभ्याली गाउँपालिका
अध्यक्ष ः रामसिंह तामाङ (माओवादी केन्द्र)
उपाध्यक्ष ः फे लामा तामाङ (नेपाली कांग्रेस)
वडा नं १– पम्बर तामाङ (नेपाली कांग्रेस)
वडा नं २– रुपा घले (एकीकृत समाजवादी)
वडा नं ३– फेदोजे तामाङ (जनता समाजवादी पार्टी)
वडा नं ४– प्रशान्त तामाङ (राप्रपा)
वडा नं ५– रम्बा तामाङ (नेपाली कांग्रेस)
वडा नं ६– समिर गुरुङ (एकीकृत समाजवादी)
१२. नेत्रावती डबजोङ गाउँपालिका
अध्यक्ष ः मेघनाथ रिजाल (नेपाली कांग्रेस)
उपाध्यक्ष ः सितामाया गुरुङ (नेपाली कांग्रेस)
वडा नं १– ठाकुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं २– मिन बहादुर तामाङ (नेपाली कांग्रेस)
वडा नं ३– सुरेश गुरुङ (नेपाली कांग्रेस)
वडा नं ४– तिल बहादुर गुरुङ (नेकपा एमाले)
वडा नं ५– हरि अधिकारी (नेपाली कांग्रेस)
१३. खनियाबास गाउँपालिका
अध्यक्ष ः रणबहादुर तामाङ (नेपाली कांग्रेस)
उपाध्यक्ष ः सेक्केमान तामाङ (माओवादी केन्द्र)
वडा नं १– सोनामा तामाङ(राप्रपा)
वडा नं २– अरुणकुमार पाख्रिन (राप्रपा)
वडा नं ३– कमानसिंह तामाङ(राप्रपा)
वडा नं ४– लिलामान तामाङ (नेपाली कांग्रेस)
वडा नं ५– रविन कुमार तामाङ (नेकपा एमाले)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here